यातायात व्यवसायी महासंघको पदस्थापन सम्पन्न

फागुन ४, २०७४
मुलुकभर यातायात सञ्चालन गर्दै आएका यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन गत माघ १७, १८ र १९ मा चितवनमा सम्पन्न भएको थियो ।

एजले हैन एजेण्डाले संगठन चल्ने

माघ २, २०७४
विश्वप्रकाश शर्माले एजले हैन एजेण्डाले संगठन चल्ने हो भन्ने उनको अभिव्यक्तिलाई बुझ्न खोज्दा राजनीति गर्ने आ—आफ्नै शैली हुन्छन्, आ—आफ्नै तरिका हुन्छन् ।